१४ आश्विन २०८०, आइतबार

रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँ स्वास्थ्य चौकीमा सेवासुविधा थपियो

प्रकाशित मिति :  14 February, 2021 2:11 pm


रोल्पा । रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँ स्वास्थ्य चौकीमा सेवासुविधा थपिएको छ ।

अतिरक्ति सेवाको पूर्वसभामुख कृष्णबहादुर महराले आज उद्घाटन गरेका छन् । स्वास्थ्य चौकीबाट आजदेखि एम्बुलेन्स,भिडियो एक्सरे,फार्मेसी र डाक्टरसहितको सेवा सुरु भएको हो ।

सेवा सञ्चालनका लागि माडी गाउँपालिकाले गर्भवती महिलाहरुलाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अनुसार गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्स रे र एम्बुलेन्सको भाडामा छुट हुेनगरि सेवा सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !