देशभर थप ५२५ जनामा कोरोना संक्रणको पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १२७ जना भेटिए

काठमाडौं, २९ साउन । देशभर २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रणको पुष्टि भएको छ ।…

कोरोना अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका २ जनाको मृत्यु

काठमाडौं, २८ साउन ।  कोरोना अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय…

देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२७ साउन । देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

विश्वकै पहिलो कोभिड–१९ कोे भ्याक्सिन तयार पारेको रुसको दावी

काठमाडौं २७ साउन । रुसले विश्वमै पहिलो कोरोना भाइरस कोभिड–१९ को भ्याक्सिन तयार भएको घोषणा गरेको…

देशभर थप ३ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा ४४ जना थपिए

काठमाडौं, २६ साउन । देशभर थप ३ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।…

२३ औँ दिनमा ईः ले तोडे अनशन

काठमाडौं, २५ साउन । सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न माग गर्दै दोस्रो पल्ट सत्याग्रहमा बसेका…

देशभर थप ३ सय ८० जनामा संक्रमणको पुष्टि, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा भेटिए

काठमाडौं, २५ साउन । देश भर ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य…

कास्कीमा कोरोना संक्रमित एक जनाको मृत्यु

काठमाडौं, २५ साउन । कास्कीमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान…

सरकारले ल्यायाे ‘हाेम आइसाेलेसन’ नियम, अब यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा

रमेश लम्साल काठमाडाैं, २४ साउन ।  कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि…

सशस्त्र प्रहरीमा संक्रमण, महाेत्तरीमा सशस्त्रका नौ जवान सङ्क्रमित

महोत्तरी, २४ साउन ।  महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि आज भएको छ…